उभ्याउनु

[प्रेक्रि.]

१. उभिने पार्नु; उभिन लाउनु

२. ठड्याउनु; ठाडो पार्नु