गृह · शब्दकोश

उपजीव्य

[वि.]

१. कुनै काव्यकृतिका कथावस्तुको मूलस्रोत वा मूल आधार।

२. अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको।

⟵ फेरि सूचीमा जानुहोस्