उद्यमी

[वि.]

१. उद्यममा लागेको; उद्योग गर्ने; उद्योगी

२. मिहिनेती; परिश्रमी