गृह · शब्दकोश

उत्कीर्ण

[वि.]

१. छरिएको; छिरलिएको।

२. जडिएको।

३. टङ्कित गरिएको; लेखिएको; अङ्कित।

४. धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको।

⟵ फेरि सूचीमा जानुहोस्