गृह
·
शब्दकोश
उँधोउँभो
[ना.]
१.
तलमाथि
।
२.
झाडावान्ता
, छाद्ने छेर्ने
अवस्था
।
[क्रिवि.]
तलमाथि
;
घटीबढी
।
⟵ फेरि सूचीमा जानुहोस्