झाडावान्ता

[ना.]

धेरैपल्ट पातलो दिसावमन हुने रोग; झाडा र वान्ता; हैजा; झाडाबान्ता