गृह · शब्दकोश

आषाढा

[ना.]

सत्ताइस नक्षत्रमध्ये बिसौँ र एक्काइसौँ नक्षत्र; पूर्वाषाढा र उत्तराषाढाको संयुक्त नाम।

⟵ फेरि सूचीमा जानुहोस्