गृह · शब्दकोश

आँडे

[वि.]

१. अडमिल्दो

२. आँडा भएको।

३. दुइटामध्ये एउटा आँड ठुलो भएको वा एउटा मात्र आँड भएको।

⟵ फेरि सूचीमा जानुहोस्