गृह · शब्दकोश

अहिफेन

[ना.]

१. अफिम।

२. सर्पको राल वा थुक; सर्पका मुखको फिँज; सर्पको विष।

⟵ फेरि सूचीमा जानुहोस्