गृह · शब्दकोश

अस्कोट

[ना.]

बाहुला नभएको कम्मरसम्म ढाक्ने एक पोसाक; इस्टकोट; पाउरो

[ना.]

कोटभित्र र कमिजबाहिर लगाउने पुरुषको परिधान; पाउरो

⟵ फेरि सूचीमा जानुहोस्