असहनशील

[वि.]

१. छिटो झर्कने; अधीर; ईर्ष्यालु

२. सहन नसक्ने; सहने गुण नभएको; असहिष्णु