अर्थगत

[वि.]

१. अर्थसित मिल्ने; अर्थ लगाएर मात्र खुल्ने; अर्थसम्बन्धी।

२. १ अर्थ वा अभिप्रायसम्बन्धी; अर्थी; अर्थको। २ अर्थभित्रको; अर्थमा भएको।