गृह · शब्दकोश

अनमोल

[वि.]

१. अमूल्य; मोल नभएको।

२. धेरै मोल पर्ने; दामी; बहुमूल्य।

⟵ फेरि सूचीमा जानुहोस्