गृह · शब्दकोश

अधबेसुरो

[वि.]

१. गोज्याङ्ग्रो; लठेब्रो।

२. पूरा होस नभएको; आधा मात्र चेत भएको।

⟵ फेरि सूचीमा जानुहोस्