अडबाङ्गो

[वि.]

१. अमिल्दो स्वभावको; मिलनसार नभएको।

२. अर्धसिल्ली; अर्धङ्गी