अकमकाउनु

[अक्रि.]

अकमक्क पर्ने स्थिति हुनु; यसो भनूँ कि उसो भनूँ भएर अलमलिनु