सुरुक्क

[क्रिवि.]

१. आनेकाने नगरी काम गर्ने वा दिने चालसित; खुरुक्क

२. बिस्तारै