साधार

[वि.]

१. कुनै प्रमाणमा आधारित; सप्रमाण

२. तर्कसम्मत आधार भएको।