सातत्य

[ना.]

सतत वा निरन्तर हुँदाको अवस्था; अटुटपन; निरन्तरता; अविच्छिन्नता