गृह · शब्दकोश

सबलता

[ना.]

१. बल हुँदाको अवस्था; बलियोपन; सामर्थ्य।

२. सशक्तता; प्रभावशालिता।

⟵ फेरि सूचीमा जानुहोस्