गृह · शब्दकोश

सङ्घर्षमय

[वि.]

१. लगातार सङ्घर्ष गर्नुपर्ने।

२. सङ्घर्षले भरिएको; सङ्घर्ष धेरै भएको।

⟵ फेरि सूचीमा जानुहोस्