विरही

[वि.]

१. प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी

२. बिछोड भएको; विह्वल