लक्ष्यसिद्धि

[ना.]

आँटेको वा चिताएको कुरो पुग्ने स्थिति; लक्ष्यप्राप्ति