गृह · शब्दकोश

रङ्गिलो

[वि.]

१. उज्जर रङ भएको; उत्ताउलो रङ भएको; चर्को रङको।

२. मनोरञ्जक; मनोरम।

३. हँसिलो किसिमको।

⟵ फेरि सूचीमा जानुहोस्