यथाशक्ति

[वि.]

१. क्षमताले भ्याएसम्म।

२. क्षमताले भ्याएसम्मको; औकातले पुगेसम्मको।