मोदक

[वि.]

१. लड्डु

२. मोद वा आनन्द गराउने; प्रसन्नता दिने; हर्षप्रद