गृह · शब्दकोश

मघा

[ना.]

ज्योतिषमा सत्ताइस नक्षत्रमध्ये दसौँ नक्षत्र; अश्लेषा र पूर्वाफाल्गुनी नक्षत्रका बिचमा पर्ने नक्षत्र।

⟵ फेरि सूचीमा जानुहोस्