भरेभोलि

[क्रिवि.]

१. आजैको दिन वा भोलिसम्ममा।

२. एकदुई दिन वा दुईचार दिनपछि; छिट्टै भविष्यमा।