भरे

[क्रिवि.]

१. केही समयपछि।

२. घाम डुब्न लागेपछि; बेलुकीपख

३. भविष्यमा; परन्तुमा; पछि