बेगार

[ना.]

१. ज्याला नदिई वा नाउँ मात्रको ज्याला दिएर लगाइने काम

२. मन नलगाईकन गरिने काम