बन्दै

[वि.]

१. पूर्णतः बन्द; बिलकुलै; एकदम बन्द; ठप्प

२. थुनिएको वा नचलेको नै; बन्द नै।