प्रभाववान्

[वि.]

प्रभाव पार्न सक्ने विशेषता भएको; धेरै प्रभाव पार्न सक्ने; प्रभावयुक्त