गृह · शब्दकोश

नजराना

[ना.]

मान्यजन वा इष्टमित्रलाई खुसियालीमा दिइने भेट; कोसेली; सौगात; उपहार।

⟵ फेरि सूचीमा जानुहोस्