दबदब
[क्रिवि.]
धेरै गिलो, लेस्याइलो वा हिलो भएर हल्लिने गरी; दलदल; थलथल।
[ना.]
डमरुजस्तै हल्लाएर बजाइने तर डमरुभन्दा अलिक सानो एक बाजा; डिबडिबे।