गृह · शब्दकोश

तुन्नु

[सक्रि.]

फाटेच्यातिएका पुराना लुगाफाटा जोडेर वा टालेर सिउनु; सिलाउनु; फाटेको लुगा सिउनु।

⟵ फेरि सूचीमा जानुहोस्