गृह · शब्दकोश

तमोमय

[वि.]

१. अज्ञानी।

२. तमले भरिएको; अन्धकारपूर्ण।

३. तमोगुणी; तामसी।

⟵ फेरि सूचीमा जानुहोस्