गृह · शब्दकोश

ज्येष्ठा

[वि.]

१. सत्ताइस नक्षत्रमध्ये अठारौँ।

२. दिदीबहिनीमध्ये बढी उमेरकी; पहिले जन्मेकी; छोरीहरूमध्ये जेठी।

⟵ फेरि सूचीमा जानुहोस्