गृह
·
शब्दकोश
जोरदार
[वि.]
१.
जोर
लगाएर गरिएको।
२.
प्रबल
;
शक्तिशाली
;
बलियो
।
⟵ फेरि सूचीमा जानुहोस्