गृह · शब्दकोश

जनलोक

[ना.]

१. जनताको लोक।

२. पुराणअनुसार भूलोकभन्दा माथि रहेका सात लोकमध्ये पाँचौँ लोक; योगीन्द्रहरूको लोक; महर्लोक।

⟵ फेरि सूचीमा जानुहोस्