छिरबिर

[ना.]

१. अनेक रङका ससाना बुट्टा

२. विभिन्न रङ वा घामछायाबाट बनेका तिरमिरे बुट्टा