गृह · शब्दकोश

चुस्स

[क्रिवि.]

१. घोच्ने, बिझ्ने किसिमले।

२. चोसो निस्किएजसरी।

⟵ फेरि सूचीमा जानुहोस्