चिँगना

[ना.]

१. कुखुराको बच्चा; चल्ला; चल्लो

२. प्वाँख पनि नउम्रेका कुखुराका ससाना बच्चा; चिङना