घोप्टो

[वि.]

१. उभिन्डो परेर रहेको; जमिनतिर मुख फर्केको।

२. तलतिर मुख पारेर लडेको वा पछारिएको।