गोपिका

[वि.]

१. गोप जातिकी स्त्री; गोपिनी

२. पालनपोषण गर्ने; संरक्षिका; धाई