गृह
·
शब्दकोश
गृहिणी
[ना.]
१. घरकी मालिकनी;
गृहस्वामिनी
।
२.
पत्नी
;
स्वास्नी
।
⟵ फेरि सूचीमा जानुहोस्