१. छासमिस वा मिसमास भएर छुट्याउन नसकिने; तलमाथि परेको।
२. सुल्झाउन अप्ठ्यारो पर्ने; गज्याङगुजुङ परेको।