गृह · शब्दकोश

खुलदुल

[ना.]

१. कुनै कुरा वा विषयका बारेमा मनमा लाग्ने उत्कण्ठा; उत्सुकता; दुबिधा; खुलदुली।

२. मनको खलबली; खैलाबैला।

⟵ फेरि सूचीमा जानुहोस्