खन्चुरो

[वि.]

१. जतिखेर भेट्टाए पनि चुबुरचुबुर खाइरहने।

२. धेरै खाने; खन्चुवा; स्त्री. खन्चुरी।