किचकन्नी
[ना.]
पैताला पछाडिपट्टि फर्किएको र पिठ्युँ खोक्रो हुने मानिएकी कल्पित सुन्दरी; स्त्रीका रूपकी एक प्रेतयोनि; अगतिमा परेकी स्त्रीको प्रेतात्मा।