औपनिवेशिक
[वि.]
१.
उपनिवेश
मा बस्ने;
उपनिवेश
को
निवासी
।
२. उपनिवेशसम्बन्धी;
उपनिवेश
मा
हुने
;
उपनिवेश
को।